नेप्से परिसूचक १६.९७ अंकले घट्यो

करिव एक महिनादेखि घटिरहेको सेयर बजारले बुधबार पनि निरन्तरता पाएको छ। बुधबार नेप्से परिसूचक १६.९७ अंकले घटेर २ हजार ८०१.१३ अंकमा झरेको छ। आज कारोबारमा आएका २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता सेयर ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँमा कारोबार भएको छ । यी मध्ये ६६ वटा…

Logo