उपत्यकामा हट्यो जोरबिजोर, सार्वजनिक यातायात खुल्ला (भिडियोसहित)

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं। सर्वोच्च अदालतको संवैधानिक इजलासमा असार ९ गतेदेखि आज, आइतबारसम्ममा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा निर्धारित ३२ घण्टामध्ये २८ घण्टा लामो सुनुवाइ सकिएको छ। यसबीचमा शेरबहादुर देउवासहित १४६ जना सांसदपक्षीय कानून व्यवसायी, विपक्षी अर्थात् सरकारी वकिल, प्रधानमन्त्री केपी…

Logo