‘सेलपे’ सेवा अब ‘वालेट’मार्फत पनि चलाउन सकिने

सेलपे सेवा अब वालेटमार्फत चलाउन सकिने भएको छ। भुक्तानी सेवाप्रदायक सेलकमले सेवा विस्तारको क्रममा ग्राहकहरुका लागि दोश्रो चरणको सो योजना सुरु गरेको हो। सो योजनाअन्तर्गत सेलपेका ग्राहकहरुले वालेट लोड गर्दा दश प्रतिशत क्यास ब्याक र मोबाइल टपअपमा चार प्रतिशत क्यासब्याक तुरुन्तै पाउनेछन्।  सेलपेमार्फत विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर…

Logo