समाजवादको आधार निर्माण गर्ने लक्ष्यबाट बजेट निर्देशितः अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले संविधानअनुसार प्रतिनिधिसभा विघटन भएकोले अध्यादेशबाट आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याइएको बताएका छन्। बजेट वक्तव्यमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएका आर्थिक अध्यादेश, विनियोजन अध्यादेशलगायतमा समावेश गरिएका मूलभूत विषयलाई समावेश गरिएको पनि बताए। बजेटमा पार्टीको निर्वाचनताका घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरू, दीगो विकासको लक्ष्य, १५ औं योजना, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा, विकासशील राष्ट्रमा…

Logo