राष्ट्र बैंकको परिपत्रपछि बजार घट्ने अनुमानलाई गरिए पनि शेयर कारोबारमा नयाँ रेकर्ड बनेको छ। आज यस अघिको १३ अर्ब ११ करोड कारोबारको रेकर्डलाई तोड्दै साताको अन्तिम दिन कारोबार रकम १४ अर्ब ७७ करोड रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएर बजार बन्द भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई माइक्रो फाइनान्सको शेयर किन्न रोक लगाएपछि…