महामारीमा नागरिकको सहयोगका लागि सबै उद्योगी व्यवसायी एक हुन अध्यक्ष कटुवालको आव्हान

कोरोना संक्रमणको दोस्रो लहरबाट नागरिकको ज्यान जोगाउनका लागि सबै उद्योगी व्यवसायीहरु एक जुट हुन जरुरी रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताएका छन्। कोरोना महामारीको दोस्रो लहर नेपालमा तिव्र रुपमा फैलिएर नागरिक कोरोना संक्रमित भएका र उनीहरुले अस्पतालमा उपचार गर्न बेडसमेत पाउन नसकेको अवस्था सृजना भएको छ । यस्तो अवस्थामा कोरोना संक्रमितहरुको ज्यान…

Logo