एनसेलले ल्यायो नयाँ योजनाः अब हरेक दिन स्मार्टफोन जित्न सकिने

एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले यो आकर्षक योजना मंगलबार (वैशाख २८)देखि लागू हुने घोषणा गरेको छ।  इदको अवसरमा ल्याइएको यो योजना सुचारु भएको दिनदेखि ७ दिनको लागि संचालनमा रहनेछ । यस आकर्षक योजना अन्तर्गत यूएईबाट धेरै भन्दा धेरै…

Logo