अक्सिजन प्लाण्ट स्थापना गर्न बैंकर्स संघको पहल

कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिएसँगै देशैभरका अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेको छ । अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि नेपाल बैंकर्स संघले अक्सिजन प्लाण्ट स्थापना गर्न पहल थालेको छ। बाणिज्य बैंकहरुको छाता संगठनले अक्सिजन प्लाण्ट खोल्नेबारे पहल थालेको हो। संघका अध्यक्ष भुवन दाहाल, उपाध्यक्ष अनिल उपाध्याय र प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले अक्सिजन प्लाण्ट…

Logo