बैंकहरुले अब ५० हजार भन्दा कम रकम डिपोजिट नलिने

नेपाल राष्ट्र बैंकले कारोबारको रकम सीमित गर्न बैंकहरुलाई निर्देशन दिएको छ। शुक्रबारदेखि न्यूनतम ५० हजार रूपैयाँभन्दा कम डिपोजिट नलिने बैंकर्स संघले निर्णय गरेको छ।  आज वाणिज्य बैंकका सिइओहरुको जुम मिटिङमा केही बैंकका सिइओले अहिलेको अवस्थामा बैंक पूर्णरुपमा केही दिन बन्द गर्नुपर्ने सुझाव दिए पनि राष्ट्र बैंकले थोरैभन्दा थोरै कर्मचारी राखेर दैनिक केहि घन्टा मात्र बैंक…

Logo