सुनचाँदीको मूल्यमा गिरावट

साताको पाँचौं दिन आज सुनको मूल्य घटेको छ। सुन आज चार सयले घटेको हो।  आइतबार १ सयले बढेको थियो। सोमबार २ सय रुपैयाँले बढेको थियो। यस्तै मंगलबार पनि ३ सयले बढ्यो भने बुधबार तीन सयले घटेको थियो । गत हप्ता आइतबार १ सयले बढेको थियो। सोमबार ४ सयले बढेको थियो भने मंगलबार २ सयले बढेको…

Logo