स्वास्थ्य सामाग्री अभावप्रति निजी क्षेत्रको चासो, व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर ल्याउँदै

कोरोना महामारीको दोस्रो लहर नेपालमा तीव्र रुपमा फैलिएसँगै काठमाडौं उपत्यका लगायत प्रायः सबै जिल्लामा निषेधाज्ञा लागू भएको छ। निषेधाज्ञा जारी भएको दुई साता पुरा भएको छ। तर कोरोना संक्रमणदर भने बढ्दै गएको छ। देशैभर अक्सिजनको हाहाकार मच्चिएको छ। अस्पतालहरुमा अक्सिजनको हाहाकार भएकाले कतिपय संक्रमितहरुले अक्सिजन नपाएर ज्यानसमेत गुमाइरहेको अवस्था छ। अक्सिजन हाहाकार हुँदासमेत सरकारले यसको…

Logo