कोभिड महामारीबीच आउने बजेटबारे विज्ञका सुझाव र निजी क्षेत्रको आशा

देशका अधिकांश क्षेत्रमा निषेधाज्ञा भएका कारण व्यापार-व्यवसाय लगभग ठप्प छन् । संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्री केपी ओली पुन: उक्त पदमा नियुक्त भएलगत्तै गत शुक्रवार अन्य मन्त्रीहरू पनि उनीहरूको पदमा फेरि नियुक्त भए। पुन: नियुक्ति भएपश्चात् उनले गरेको पहिलो टिप्पणीमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट कोभिड महामारीलाई सामना गर्ने गरी ल्याउने बताए।…

Logo