एकै दिन तेह्र वटा अन्तर्राष्ट्रिय उडान, कुन देशमा कुन एयरलाइन्स?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तर्राष्ट्रिय उडान भएका छन्। विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले जनाएको छ।  विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज नेपाल वायु सेवा निगम (एयरलाइन्स) को सबैभन्दा बढी सात र हिमालय एयरलाइन्सको चार उडान उडान तालिका रहेको छ। नेपाल एयरलाइन्सले चीनको बेइजिङ,…

Logo