स्मार्ट टेलिकमद्वारा भारतमा फोन गर्न सस्तो प्याक योजना सार्वजनिक

स्मार्ट टेलिकमले नेपालबाट भारतमा फोन गर्नका लागि सस्तो प्याक सार्वजनिक गरेको छ।  स्मार्ट टेलिकमका ग्राहक तथा प्रयोगकर्ताहरुले भारत रहेका आफन्त तथा साथीभाईहरुसँग कम शुल्कमा कुरा गराउने उद्देश्यले यो प्याक सार्वजनिक गरेको जनाएको छ। जसअनुसार, १ दिनमा १० मिनेटको प्याकेज लिँदा प्रतिमिनेट १.८८ रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै १ दिनमा ७० मिनेटको प्याक लिँदा प्रतिमिनेट १.८०…

Logo