नेपाल आउँदै हुनुहुन्छ?, यी नाकाको मात्र प्रयोग गर्नु हाेला

परराष्ट्र मन्त्रालयले भारतबाट नेपाल प्रवेश गर्न निश्चित सीमा नाका संचालन गरि अन्यलाई बन्द गर्ने जनाएको छ।  सरकारको निर्णय अनुसार भारतबाट नेपाल आउन चाहनेहरुको लागि देशभरका १३ वटा नाका मात्रै खुला गरिने निर्णय गरिएको परराष्ट्र मन्त्रालयको आधिकारिक वेवसाईटमा उल्लेख छ। कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभाव तीब्र बन्दै जाँदा भारततर्फका सबै सीमा नाकामा कडाई गरिएको थियो। तर,…

Logo