कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र रुपमा फैलिएसँगै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी रहेको छ। गत वैशाख १६ गतेदेखि २९ सम्म उपत्यकासहित ६० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी छ। निषेधाज्ञामा अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द छन्। तर सरकारले हवाई उडान खुल्ला राखे पनि संक्रमणको जोखिम बढेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय नियमित उडानसमेत बन्द…