असारसम्म नेपालमा तीन लाख व्यक्तिमा कोभिड-१९ संक्रमण देखिन सक्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिनासम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्न सक्ने अनुमान गरेको छ। मन्त्रालयले कोभिड–१९ को युके भेरियन्टको संक्रमणदर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखा परेकाले अबको तीन महिनामा संक्रमणदर उच्च हुने देखिएको बताएको हो । बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट…

Logo