साताको पहिलो दिन नेप्से ७५.७९ अंकले घट्यो

साताको पहिलो दिन आइतबार शेयर बजारमा कारोबारमापक नेप्से परिसूचक  ७५.७९ अंकले गिरावट आएको छ। आज नेप्से ७५.७९ अंकले ओरालो लागेर २ हजार ५७२.२२ विन्दुमा झरेको छ ।  आज नेप्सेका सबै उपसमूहहरु राताम्मे भएका छन्। सेन्सेटिभ परिसूचक १२.५६ अंकले घटेर ४६४.०५ मा ओर्लेको छ।  त्यस्तै, बैंकिङ ४२.६५, व्यापार ११३.५५, होटल तथा पर्यटन २२०.२७, विकास बैंक ८६.३४,…

Logo