सात सयले घट्यो सुनको मूल्य, कति छ आज?

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सात सयले घटेको हो। आइतबार सुन आज ९ सयले घटेको थियो। सोमबार स्थिर रहेको थियो भने मंगलबार १ सयले घटेको थियो । गत हप्ता आइतबार सुन २ सयले बढेको थियो।सोमबार ३ सयले बढेको सुन मंगलबार ३ सयले नै घटेको थियो । यस्तै बुधबार १३…

Logo