मास्कको मूल्य बढाएर बेचे ठाउँको ठाउँ कारबाही हुने

कोरोना संक्रमणको दोस्रो लहर तिव्रहरुमा फैलिएसँगै बजारमा मास्क लगायत अन्य वस्तुहरुको मूल्यवृद्धि भएको भन्दै मास्क उद्योगमाथि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन थालेको छ। कोरोना महामारीको प्रभावसँगै व्यवसायीहरुले संकटलाई अवसरका रुपमा लिएर मास्क लगायत सेनिटाइजरको मूल्यवृद्धि भएको छ। पछिल्लो समय कोरोना दोस्रो लहरमा उद्योगीले मास्कको कृतिम अभाव गराएर मूल्य बढाइरहेका छन्।  विभागका प्रवक्ता शिवराज…

Logo