हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये कोरोना भाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सरकारलाई सिफारिस गरेको छ। यद्यपि ट्रान्जिट हुँदै नेपाल भित्रने विमानमा भने यो…