साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन ४ सयले बढेको हो। आइतबार १ सयले बढेको थियो । गत हप्ता आइतबार सुन ९ सयले घटेको थियो। सोमबार स्थिर रहेको थियो भने मंगलबार १ सयले घटेको थियो। बुधबार सात सयले घटेको सुन बिहीबार तीन सयले बढेको थियो। शुक्रबार नौ सयले घटेको थियो। …