निषेधाज्ञापछि वैदेशिक रोजगारीमा जाने संख्या ह्वात्तै घट्यो

कोरोना महामारीको दोेस्रो लहरसँगै उपत्यकालगायत देशभरका विभिन्न ठाउँमा लागू भएको निषेधाज्ञाका कारण वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ।  वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार देशभरिका श्रम कार्यालयमार्फत् मंगलबार र बुधबार क्रमशः १ हजार ९ सय ५८ र २ हजार १९७ श्रम स्वीकृति जारी गरिएका थिए भने बिहीबारबाट निषेधाज्ञा लागू भएपछि उक्त संख्या १ हजार ८५…

Logo