लकडाउन भए पनि सुरक्षा प्रोटोकल बनाएर उद्योग–व्यवसाय सुचारु राख्नुपर्छः व्यवसायी

कोरोना भाइरसको दोस्रो लहर नेपालमा तीव्र गतिका फैलिन थालेको छ। छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर अनियन्त्रित भएपछि नेपालमा पनि जाखिम बढेको छ।  कोरोनाको दोस्रो लहर फैलिन नदिनका लागि सरकारले काठमाडौं उपत्यकाभित्र एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । त्यस्तै सरकारले कोरोनाको प्रभाव हेरेर स्थानीय तहलाई लकडाउन तथा निषेधाज्ञा जारी गर्ने अधिकार दिएको छ।…

Logo