बिहीबार शेयर बजार परिसूचक नेप्से करिब ४३ अंकले वृद्धि भएको छ। नेप्से ४२.९५ अंकले बढेर २४७५ अंकमा पुगेको छ। आज कारोबार रकममा पनि सुधार आएको छ। बुधबार ४ अर्ब हाराहारीमा भएको कारोबार आज ४ अर्ब ६६ करोड रुपैयाँ पुगेको हो । आज ब्यापार समूह ३९ अंकले घटेको छ यस बाहेकका सबै समूह बढेका छन्। बैंकिङ…