८२८ मेघावाटकाे उत्तरगङ्गा जलाशययुक्त आयोजनाप्रति स्थानीयवासीको भरोसा बढ्दै

बागलुङ।नेपालकै नमूना आयोजना रहेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका कारण पटक–पटक निराश हुँदै आएका ढोरपाटन र निसीखोलाका जनतामा पुनः आशा पलाएको छ ।उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना ८२८ मेघावाट विद्युत् उत्पादन गर्ने गरी अध्ययन अन्तिम चरणमा पुगेको छ । अहिले निसीखोलामा विद्युत् गृह निर्माण गर्ने स्थानको भौगोलिक अध्ययन भइरहँदा बागलुङका जनता आयोजना निर्माण हुनेमा आशावादी भएका छन्…

Logo