वर्षा नहुँदा हिउँदेबाली प्रभावित

दाङ ।लामो समयदेखि पानी नपर्दा दाङका उर्वरभूमी बाँझै रहेका छन् । झण्डै पाँच महिनादेखि खडेरी परेका कारण दाङमा हिउँदे खेती प्रभावित बनेको छ ।दाङका अधिकांश कृषक हिउँदे वर्षा नहुँदा चिन्तित बन्न थालेका छन् । आकासेपानीको भरमा हिउँदे खेती गर्दै खाएका कृषकको तोरी, मसुरो, गहुँ, जौजस्ता बालीनाली प्रभावित भएका छन् । गत असोजको अन्तिम सातादेखि वर्षा…

Logo