काठमाडौं ।नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आइतबार १०० रुपैंयाँले बढेको सुन आज भने ५०० ले बढेको हो।सुन आज प्रतितोला ९२ हजार ६०० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य ९२ हजार १०० रुपैंयाँ रहेको छ ।यता चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी…