काठमाडौं ।सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता अनुसारको काम नगरेको भन्दै दुई निर्माण कम्पनी र चार फर्मलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।खरिद अनुगमन कार्यालयले शनिबार सम्झौता अनुसार काम नगरेकाले कालोसूचीमा राखेको जनाएको छ । बिहीबार अनुगमन कार्यालयमा बसेको बैठकले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१ ) अनुसार कालोसूचीमा राख्ने निर्णय…