काठमाडौं ।साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ । आइतबार ३ सयले घटेको थियो । सोमबार २ सयले घटेको सुन मंगलबार ४ सयले बढेको थियो । बुधबार सुन ७ सयले घटेको थियो । सुन विहिबार प्रतितोला १ सयले घटेको थियो ।गत हप्ता आइतबार सुन ७ सयले घटेको थियो । सोमबार २ सयले…