सिङ्गटी हाइड्रोपावरमा स्थानीयवासीलाई शेयर हाल्ने समयावधि थप

काठमाडौं ।दोलखाको कालिन्चोक र विगु गाउँपालिकामा निर्माण भइरहेको सिङ्गटी हाइड्रो पावरले प्रभावित क्षेत्रका स्थानीयवासीलाई जारी गरेको शेयर हाल्ने समयावधि थप गरेको छ ।सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको सिङ्गटी हाइड्रोमा प्रभावित क्षेत्रका स्थानीयवासीका लागि माघ ४ देखि माघ १८ गतेसम्म साधारण शेयर निष्कासन गरेको थियो । पहिलो चरणमा स्थानीयवासीले शेयर भर्नका लागि धेरै छुटेको भन्दै…

Logo