नेपाल राष्ट्र बैंक अध्ययन : कोरोनाका कारण बन्द भएका ५४ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा

काठमाडौं ।कोरोना महामारीका कारण बन्द भएका उद्योग व्यवसाय मध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको पाइएको छ । बाँकी रहेका मध्ये पनि क्रमशः सञ्चालनमा आउने तयारीमा छन् । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार उद्योग व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यवसायिक कारोवारमा सुधार आएको पाइएको छ ।केन्द्रीय बैंकले गरेको पुनरावृत्ति सर्वेक्षणले ०७७ असारको सर्वेक्षणको तुलनामा पछिल्लोपटक…

Logo