आज ६ सयले बढ्यो सुन, कति छ बजार मूल्य ?

काठमाडौं ।लगातार २ दिन घटेको सुनको मूल्य आज भने केही बढेको छ । साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य आज ६ सयले बढेको हो । आइतबार २ हजार ३ सयले घटेको थियो । सोमबार ८ सयले घटेको थियो ।गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला ८ सयले बढेको थियो । मंगलबार ११ सयले…

Logo