काठमाडौं ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दिएको निर्देशन अनुसार अझै केही उद्योगीले खाने तेलको मूल्य बढ्नुको कारणसहितको विवरण पेस गर्न आनकानी गरेका छन् ।विभागले एक साता अघि तेल उद्योगीसँग छलफल गरेर मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको थियो । पछिल्लो एक/डेढ महिनाको अवधिमा खाने तेलमा ३० प्रतिशतसम्म मूल्यवृद्धि भएपछि विभागले उद्योगीलाई यस्तो निर्देशन…