काठमाडौं ।नयाँ यातायात व्यवस्थापन कार्यविधि लागू भएपछि सवारी चालकपत्रको प्रयोगात्मक (ट्रायल) परीक्षामा सहभागी ६० देखि ८० प्रतिशतसम्म परीक्षार्थीले चालक अनुमतिपत्र प्राप्त गर्ने भएका छन् ।यातायात व्यवस्था विभागले लागू गर्न लागेको यातायात व्यवस्थापन कार्यविधिको निर्देशिका–२०६० को दफा १२.९ को लिखित परीक्षा सञ्चालन र १२.१४ को प्रयोगात्मक परीक्षा र अन्तिम नतिजा प्रकाशन सम्बन्धी संशोधनले यस्तो व्यवस्था गर्न…