किन हटाईंदै छ न्यूरोडको ‘अम्रेला स्ट्रिट’ ?

काठमाडौं ।काठमाडौंको न्यूरोडमा रहेको ‘अम्रेला स्ट्रिट’जुन उद्देश्यले राखिएको थियो, त्यो उद्देश्य पुरा नभएपछि हटाइने भएको छ ।करिव १० महिनासम्म कोरोना महामारीले व्यापार व्यवसाय बन्द भएका कारण मानिसको चहलपहल बढाउने र ठप्प भएको व्यापार व्यवसाय माथि उठाउने अर्थात व्यापार बढाउने उद्देश्यले १५० मिटरमाथि रंगीचङ्गी छाताहरु राखेर संकटा मन्दिर जाने सडकका सजाइएको थियो ।तर व्यापारीहरुले सोचे जस्तो…

Logo