म्याग्दी ।पहिरोमा श्रीमती, दुई छोरी, बस्ने घर र खेतीयोग्य जमिन गुमाएपछि धौलागिरि गाउँपालिका–६ मराङको रिखका धनबहादुर जुग्जालीका परिवारको बास गत असार महिनादेखि अस्थायी टहरामा छ ।दुई जना छोरा–छोरीसहित आरबाङ बनाइएको टहरामा बस्दै आएका मृगौलाका रोगीसमेत रहेका धनबहादुर आगामी बर्खा शुरु नहुँदै ओत लाग्ने बास पाए हुन्थ्यो भन्ने आशामा छन् । “पहिरोले परिवारका तीन सदस्य, घर…