निर्माण कार्यको ४० प्रतिशत काम बाँकी छँदै सिक्टा सिंचाई आयोजनाको संरचना भत्किदै

बाँके ।झन्डै ३१ अर्बको लगानीमा बाँकेमा निर्माण भइरहेको सिक्टा सिंचाई अयोजनाको ४० प्रतिशत काम बाँकी छँदै विभिन्न चुनौतिहरु देखा परेका छन् । राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको ४५ किलोमिटर नहर निर्माण भैसकेको छ । तर पूर्णरुपमा निर्माण सम्पन्न भइनसक्दै आयोजनाले चुनौतिहरु सामान गर्नुपरेको छ ।आयोजनाले नहरको पुलमा लगाएका रेलिङहरु चोरी हुने, माछा मार्नका लागि नहरको…

Logo