प्रतितोला ७ सयले घट्यो सुन, कति छ आज ?

काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन ७ सय रुपैयाँले घटेको हो । मंगलबार १ हजार ५ सयले बढेर प्रतितोला ९४ हजार १०० मा कारोबार भएको सुन आज ९३ हजार ४०० मा कारोबार भइरहेको छ । सुन आइतबार २ सयले घटेको थियो भने सोमबार १ सयले घटेको थियो ।गत हप्ताको पहिलो…

Logo