‘स्वयम्भू क्षेत्रलाई संरक्षण गरि चक्रपथ विस्तारलाई अगाडि बढाइनेछ’ : मन्त्री नेम्बाङ

काठमाडौं ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले स्वयम्भू क्षेत्रलाई संरक्षण गरि चक्रपथ सडक विस्तार कार्यलाई अगाडि बढाइने बताएका छन् ।स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाउ अभियानका अभियन्ताहरुसँग मंगलबार भेट गरि स्वयम्भू क्षेत्रलाई जोगाएर नै सडक विस्तारको कार्य गरिने बताएका हुन् । उनले सडक निर्माणको मापदण्ड, विश्व सम्पदा सूचिको प्रावधान र पुरातत्व विभागले गर्न सक्ने क्षेत्रभित्र…

Logo