काठमाडौं ।पछिल्लो समय बजारमा खाद्यान्न, खाने तेल, मासु लगायत हरेक वस्तुको मूल्य अचाक्ली रुपमा बृद्धि हुन थालेको छ । विगत ९ महिनादेखि कोरोना भाइरस महामारी फैलिरहेको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाको प्रभावले बजारमा खाद्यान्नदेखि हरेक वस्तुको मूल्य बढ्दै आएको छ ।तर पछिल्लो एक महिना अगाडिसम्म सामान्यरुपमा रहेको बजारमा दशैं…