ल्हासाबाट काठमाडौं महानगरलाई २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार

काठमाडौं ।चीनको तिब्बत स्वशासित क्षेत्रमा रहेको भगिनी शहर ल्हासाले काठमाडौं महानगरलाई २ थान कम्प्रेस्ड गारवेज ट्रक उपहार दिएको छ । ट्रक उपहार दिने पत्र लेख्दै ल्हासा नगरले भनेको छ, नदी र हिमालयले जोडिएका हामी दुई नगर आपसको हित चिताउँछौं । हामी काठमाडौंको वातावरण सफा र स्बच्छ होस्, सरसफाइ राम्रो होस् भन्ने चाहन्छौं । त्यसैले २…

Logo