पर्यटकिय क्षेत्र ठमेलमा चहलपहल बढ्दै

काठमाडौं ।कोभिडका कारण ठप्प रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको छ । बाह्य पर्यटक छिटफुट मात्रै देखिए पनि स्वदेशी उपभोक्ताको कारण चलहपहल बढ्दै गएको देखिन्छ । ठमेल क्षेत्रमा व्यवसाय गर्दै आएका व्यापारीहरुले पनि चहलपहल विस्तारै बढ्दै गएको बताएका छन् ।कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गत वर्षको चैत महिनादेखि लकडाउन भएपछि पर्यटकिय बजार ठमेल पनि प्रभावित…

Logo