पर्यटन व्यवसायले विस्तारै गति लिंदै, क्यानोनिङमा पर्यटकको आकर्षण बढ्यो (भिडियाेसहित)

पोखरा।कोरोना भाइरस (कोभिड-१९) का कारण थलिएको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । संक्रमणको जोखिम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेका पर्यटकीयस्थलहरु सञ्चालनमा आउन थालेसँगै व्यवसायले पनि गति लिन थालेको हो ।पर्यटकीय नगरी पोखरामा प्याराग्लाइडिङ, फेवातालमा डुंगा शयरदेखि लिएर क्यानोनिङ खुला भएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणका रुपमा…

Logo