‘दीर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व महासंघलाई आवश्यक छ’ : सौरभ ज्योति

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट्स सदस्य समूहको उपाध्यक्षका उम्मेद्वार सौरभ ज्योतिले दीर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व महासंघलाई आवश्यक रहेको बताएका छन् ।आगामी दश वर्षमा देशको आर्थिक भविश्य निर्माणका लागि महासंघको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसको वातावरण निर्माण गर्न पनि दीर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व आवश्यक हुने बताए । त्यसका लागि नीतिगत सुधारदेखि…

Logo