भारतबाट २५० मेगावाट विद्युत् आयात गरिने, ८० देखि १५० मेगावाट विद्युत् २४ सै घण्टा लिनुपर्ने

काठमाडौँ । सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले बिजुली व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्न लागिएको हो ।प्राधिकरणले सन् २०२० को डिसेम्बर १ देखि…

Logo