काठमाडौं ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसी बोका बिक्री शुरु गर्ने भएको छ । कम्पनीले थापाथलीस्थित प्रादेशीक कार्यालय परिसरबाट कात्तिक ३ गतेदेखि दशैंका लागि खसी बोका बिक्री वितरणको काम शुरु हुने भएको हो ।कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको…