काठमाडौं ।नेपाल स्टक एक्सचेञ्जले वार्षिकरूपमा बुझाउनु पर्ने शुल्क नबुझाएको पाइएपछि २५ विभिन्न कम्पनीको कारोबारमा रोक लगाएको छ ।स्टकले आज एक सूचनामार्फत ‘धितोपत्र सूचीकरण विनियमावाली, २०७५’ को विनियम २४ बमोजिम बुझाउनु पर्ने शुल्क नबुझाएको पाइएकाले ती कम्पनीको कारोबार रोकिएको छ । स्टकका अनुसार क्यापिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स, क्रिष्टल फाइनान्स, हिमालयन फाइनान्स, मल्टी पर्पोज फाइनान्स, नेपाल…