होण्डाद्वारा नयाँ होण्डा सिआर–भि १.६ टर्भो IDTEC २०२० बजारमा

काठमाडौं ।नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी परिस्कृत पर्फमेन्स र शानदार इन्टेरियरसका साथै नयाँ IDTEC इन्जिनयुक्त होण्डा सिआर–भि २०२० लाई नेपाली बजारमा लन्च गरेको छ ।“एडभान्स, एनरजेटिक एण्ड स्मार्ट” को ग्राण्ड कन्सेप्टमा निर्मित ५ औं जनेरेशनको यस होण्डा सिआर–भि २०२० माहाई–टेक्नोलोजीयुक्त एक्सटेरियर र…

Logo