काठमाडौं ।नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पनि स्थिर छ ।आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रूपैंयाँ तोकिएको र आज पनि त्यहि मूल्यमा कारोबार भइरहेको छ ।मंगलबार…